फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय अन्तर्राष्ट्रिय विश्वविद्यालय अन्तर्गत चिनियाँ प्रतिष्ठानको प्रतिनिधि मण्डलद्बारा चीनको मैत्रीपूर्ण भ्रमण

(GMT+08:00) 2018-05-22 16:15:01
भारतीय महान साहित्यकार रबीन्द्रनाथ ठाकुरको 157 औँ जन्मजयन्तीका लागि ठाकुरद्बारा स्थापित भारतीय अन्तर्राष्ट्रिय विश्वविद्यालय अन्तर्गत चिनियाँ प्रतिष्ठानका प्रमुख डा.अभिजिट बेनर्जीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मे बीस तारिख चीनको राजधानी पैचिङको मैत्रीपूर्ण भ्रमण गरेको छ।

चिनियाँ जन वैदेशिक मैत्री संघका उपप्रमुख हु स शले मे एक्काईस तारिख बिहान उक्त प्रतिनिधि मण्डलका सदस्यहरूसँग भेटघाट गर्नुभएको छ। भेटका अवसरमा दुवै पक्षले दुवै देशको मैत्रीपूर्ण आवत-जावतलाई अगाडि बढाउने विषयबारे विचार-विमर्श गरेका छन्।

भारतीय प्रतिनिधि मण्डलले एक्काईस तारिख दिउँसो पैचिङ विश्वविद्यालयको अवलोकन गर्नुका साथै चिनियाँ शिक्षक र विद्यार्थीहरूसँग पनि सौहार्दपूर्ण रुपमा अन्तर्क्रिया कार्यक्रम गरेको छ।

जानकारी तथा लेखहरु