फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छायाँ चित्र ओपेरा विद्यालयमा प्रवेश

(GMT+08:00) 2018-05-24 14:24:08

केहि वर्षदेखि ह पै प्रान्तको श च्या च्वाङ शहरको कोङ यी प्राथमिक विद्यालयमा "छायाँ चित्र ओपेरा विद्यालयमा प्रवेश" सम्बन्धी कार्यक्रम निरन्तर आयोजना भइरहेको छ। जसबाट विद्यार्थीहरुले परम्परागत कला छायाँ चित्र ओपेराको अनौठो आकर्षण महसुस गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु