फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थ्येन थान पार्कको गुलाफ

(GMT+08:00) 2018-05-24 17:14:17

 

थ्येन थान पार्क पैचिङको केन्द्रमा अवस्थित छ। छिङ राज्य वंशकालमा थ्येन थान पार्क पुजा-आजा गर्ने ठाँउ हो। हाल उक्त पार्क सार्वजनिक पार्क बनेको छ। उक्त पार्क र त्यहाँ फुलिरहेका गुलाफसँगै फोटो खिच्दा सुन्दर तथा आकर्षक देखिन्छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु