फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ हाई सहयोग संगठन शिखर सम्मेलनको आयोजना स्थल—छिङ ताउ

(GMT+08:00) 2018-05-28 14:43:58

चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले २८ तारिख आयोजित पत्रकार सम्मेलनमा शाङ हाई सहयोग संगठन सदस्य मुलुकका राष्ट्रनायक समितिको १८ औं शिखर सम्मेलन जुन महिनाको ९ तारिखदेखि १० सम्म शान तुङ प्रन्तीय छिङ ताउ शहरमा आयोजना हुने जानकारी दिनुभयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शिखर सम्मेलनको अध्यक्षता गर्नुका साथै त्यस सम्बन्धित कार्यक्रममा भाग लिनुहुनेछ। शाङ हाई सहयोग संगठनका सदस्य मुलुक र पर्यवेक्षक मुलुकका नेतागण र सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाका जिम्मेवार व्यक्तिहरु उक्त शिखर सम्मेलनमा सहभागी हुने जनाइएको छ। पूर्वी चीनको समुद्रतटवर्ती छिङ ताउ शहरले विश्वको ध्यान आकर्षित गरेको छ। आऊनोस्, सुन्दर छिङ ताउ शहरको अवलोकन गर्नुहोस्।

 


जानकारी तथा लेखहरु