फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङताउका पाहुना

(GMT+08:00) 2018-05-29 14:42:31

पाकिस्तानका शाहिद र भारतका नादन राम्रा मित्र हुन्। शाङहाई सहयोग संगठनको शिखर सम्मेलन आयोजना हुनुअघि यी दुईजनाले यो सुन्दर समुद्रीतटवर्ती शहरको अवलोकन गर्न छिङ ताउ शहर आए। उनीहरूले छिङ ताउको निलो आकाश, निलो समुद्र, हरियो वनस्पतिको सुन्दर दृश्यको अनुभव गरे र हाईअरमा अत्याधुनिक बुद्धिमान घरेलु विजुली वस्तुको अनुभन गरेका छन्। उनीहरूले यो आधुनिकीकरण, पर्यावरण, स्मार्ट शहरलाई माया गरेका छन्।

जानकारी तथा लेखहरु