फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई सहयोग संगठनको छिङतावो शिखर सम्मेलनलाई नेपाली राजदूतको शुभकामना

(GMT+08:00) 2018-06-09 20:34:32

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले शाङहाई सहयोग संगठनको शिखर सम्मेलनलाई शुभकामना दिनु भएको छ। सीआरआईसँगको विशेष अन्तर्वार्तामा राजदूत पौडेलले विश्वको विकास,स्थिरता,शान्ति,साझेदारी,आपसी सम्मान लगायतका क्षेत्रमा शाङहाई सहयोग संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै भविष्यमा यो संस्थाप्रतिको नेपालको भूमिका अझै वृहत हुने बताउनुभयो।

जानकारी तथा लेखहरु