![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
नेपाली समयनुसार, जुन महिनाको १३ तारिखदेखि जुलाई महिनाको १७ तारिखसम्म प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण बेलुकीको ७ बजेर ४५ मिनेट र ८ बजेर ४५ मिनेटमा ७२५० फ्रिक्वेन्सीमा प्रसारण हुँदै आएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक ११८८ र ७४३५ फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |