फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह पै प्रान्तका व्यस्त किसान

(GMT+08:00) 2018-06-11 09:39:55

यस जुन महिनासँगै चीनको उत्तरी भाग ग्रीष्म ऋतुको बाली भित्र्याउने अवधिमा प्रवेश गरेको छ। ह पै प्रान्तको फू शहरको वाङ्ग ल्यु गाउँका किसानहरू गहुँ भित्र्याउन व्यस्त छन्। ह पै प्रान्तले ग्रीष्म गहुँ बाली भित्र्याउनका लागि एघार लाख वटा भन्दा बढी कृषि मेशिन प्रयोगमा ल्याइएको छ। साथै मेशिनबाट गहुँ काट्ने दर ९९ प्रतिशत पुगेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु