फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको यातायात तथा पर्यटन सम्बन्धी बिग डाटा केन्द्रको अनावरण

(GMT+08:00) 2018-06-12 16:17:45
तिब्बतको यातायात तथा पर्यटन सम्बन्धी बिग डाटा केन्द्रको स्थापना हालै ल्हासा शहरमा भएको छ। त्यसले यातायात प्रणालीमा बिग डाटा प्रबिधिको सक्रिय भूमिकालाई सबैभन्दा ठूलो हदमा निर्वाह गराएर पर्यटकहरुलाई अरु बढी घुम्ने अनुभव प्रस्तुत गर्नेछ।

प्राप्त जानकारी अनुसार, तिब्बतको यातायात तथा पर्यटन सम्बन्धी बिग डाटा केन्द्रको प्रणालीले पर्यटनको माँग तथा सूचना मिलाएर तिब्बतमा यातायात गर्न तथा घुम्नका लागि उत्तम प्रस्ताव प्रस्तुत गर्नेछ।

बिग डाटा केन्द्रको स्थापना गर्नुका साथै "याक घुम्ने"नामक एउटा एप पनि औपचारिक रुपमा संचालनमा आएको छ। पर्यटकहरुले "याक घुम्ने"एपमार्फत ट्याक्सी, सार्वजनिक बस, विमान तथा रेल लगायत यातायातको साधन बुकिङ गर्न सक्नेछन्।

जानकारी तथा लेखहरु