फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ'शाङ्गहाई भावनाको प्रसार, भाग्य एकरुपताको निर्माण' विषयक संस्करण प्रकाशित

(GMT+08:00) 2018-06-12 19:06:24
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन् 2018 जुन दश तारिख शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रानायक परिषद्को अठारौं सम्मेलनमा दिनुभएको सम्बोधन'शाङ्गहाई भावनाको प्रसार, भाग्य एकरुपताको निर्माण' को छुट्टै संस्करण जनप्रकाशन संस्थाबाट प्रकाशित गरिएको छ। आजदेखि यसलाई चीनभरि रहेका सिन्ह्वा किताव पसलबाट वितरण गर्न थालिएको छ।
जानकारी तथा लेखहरु