फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्तीमध्येको एक क्याङ फु

(GMT+08:00) 2018-06-13 14:27:11

 

चीनको दक्षिणी याङसी नदी क्षेत्रमा दश वटा प्रसिद्ध प्राचीन नदी र तालसहितको गाउँबस्ती छन्। च्याङ सु प्रान्तको सु चौ शहरको क्याङ फु यी दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्तीहरुको सूचीमा 9ओँ स्थानमा पर्दछ।

चीनको दक्षिणी याङसी नदी क्षेत्रको मौसम न्यानो भएका कारणले त्यहाँ धेरै पानी पर्ने गर्छ। त्यसैले त्यस ठाउँलाई माछा र चामलको घर पनि भनिन्छ।

1  2  
जानकारी तथा लेखहरु