फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँचौं चीन-दक्षिण एशिया एक्स्पो एवम् पहिलो चीन-दक्षिण एशिया सहयोग मञ्च हुने

(GMT+08:00) 2018-06-13 19:33:00
पाँचौं चीन-दक्षिण एशिया एक्स्पो एवम् पच्चीसौं चीन खुनमिन आयातनिर्यात मालसामान मेला, पहिलो चीन-दक्षिण एशिया सहयोग मञ्च जुन चौध तारिख विहान चीनको युन नान प्रान्तको खुन मिन सहरमा उद्धाटन हुने भएको छ। मेला सात दिनसम्म चलेर बीस तारिख सम्पन्न हुने छ।

यस पटकको चीन-दक्षिण एशिया एक्स्पोको परिमाण अघिको भन्दा सबैभन्दा ठूलो छ। जम्मा गरी 87 वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठनले एक्स्पोमा भाग लिनेछन्।

एक्स्पोको अवधिमा 'दक्षिण एशिया क्षेत्रीय सहयोगलाई अघि बढाउने, क्षेत्रीय उपयुक्त विकासलाई सबल पार्ने' शीर्षकमा पहिलो पटकको चीन-दक्षिण एशिया सहयोग मञ्चको पनि आयोजना गरिने छ।

जानकारी तथा लेखहरु