फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने कुरा चीनद्वारा पुष्टी

(GMT+08:00) 2018-06-13 19:34:09
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वङ्गले जनाएअनुसार चीनका प्रधानमन्त्री ली ख छ्याङ्गको निमन्त्रणामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जुन उन्नाईस तारिखदेखि चौब्बीस तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ।
जानकारी तथा लेखहरु