|
|
|
||
चीनको दक्षिणी याङसी नदी क्षेत्रमा दश वटा प्रसिद्ध प्राचीन नदी र तालसहितको गाउँबस्ती छन्। च च्याङ प्रान्तको शो सिङ शहरको आन स्यान यी दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्तीहरुको सूचीमा 10 ओँ स्थानमा पर्दछ।
चीनको दक्षिणी याङसी नदी क्षेत्रको मौसम न्यानो भएका कारणले त्यहाँ धेरै पानी पर्ने गर्छ। त्यसैले त्यस ठाउँलाई माछा र चामलको घर पनि भनिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |