फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

《सी चिनफिङ समाचार विचारको पाठ्य सामग्री(2018संस्करण)》 प्रकाशित

(GMT+08:00) 2018-06-14 15:49:57
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रसारण विभागले सम्पादन गरेको 《सी चिनफिङ समाचार विचारको पाठ्य सामग्री(2018संस्करण)》जन प्रकाशन संस्था, अध्ययन प्रकाशन संस्थाबाट प्रकाशित गरेर आज जुन चौध तारिखदेखि चीनभरि रहेका सिन्ह्वा किताव पसलबाट वितरण गर्न थालिएको छ।

सी चिनफिङ समाचार विचार सीको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवाद विचारको महत्वपूर्ण भाग हो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता अध्यक्ष सीले पार्टीको समाचार र जनमतलाई सबल र सुधार गर्न श्रृंखलाबद्ध नयाँ विचार तथा नयाँ माग प्रस्तुत गर्नुभएको छ।

《सी चिनफिङ समाचार विचारको पाठ्य सामग्री(2018संस्करण)》मा सीको समाचार विचारलाई गहिरो रुपमा व्याख्या गरेर समाचार व्यवसायले सी चिनफिङ समाचार विचारलाई बुझ्नका लागि निकै महत्वपूर्ण पुस्तक रहेको छ।

जानकारी तथा लेखहरु