फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

(फोटो समाचार) पाँचौं चीन-दक्षिण एशिया प्रदर्शनी खुन्मिङमा शुरू

(GMT+08:00) 2018-06-14 18:32:03

आज जुनको चौध तारिखका दिनमा पाँचौं चीन-दक्षिण एशिया प्रदर्शनी अर्थात् पच्चिसौं चीनको खुन्मिङ निर्यात-आयात व्यापार सम्मेलन चीनको युन नान प्रान्तको राजधानी शहर खुन्मिङमा आयोजित भयो।

प्राप्त समाचार अनुसार यस सम्मेलनका लागि जम्मा 19 वटा प्रदर्शनी कक्षहरू बनाइएको छ र सो प्रदर्शनी हलहरू 190 हजार वर्गमिटर भन्दा बढी भएर 8,500 भन्दा बढी प्रदर्शनी कोठाहरू समेटिएको छ।

यस पटकको सम्मेलनमा 3,825 वटा कम्पनीहरू सहभागी भएको र विदेशी कम्पनीहरूको संख्या कूल 42.46% पुगेको छ। जसमा विदेशी कम्पनीहरूमा 526 वटा दक्षिण एशियाली मुलुकबाट आएको र 513 वटा कम्पनीहरू दक्षिण-पूर्वी मुलुकबाट आएको जनाइएको छ।

जानकारी तथा लेखहरु