|
|
|
||
तिब्बतको निमा जिल्लाको रोङमा बस्तीका सर्वसाधारणलाई ल्हासामा सारिएको छ। जुन १७ तारिखबाट शुरू गरिएको यात्रा १८ तारिख दिउँसो ११ वटा यात्रुवाहक बस र ३१ वटा मालवाहक ट्रकसहित रोङमा बस्तीका सर्वसाधारण ल्हासा शहरको गुरोङ बस्तीको गाछोङ गाउँमा पुगेका छन्। जसबाट तिब्बतको पहिलो उच्च उचाइको पर्यावरणीय संरक्षण योजना व्यवहारमा उतारिएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |