फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा नेपाल-चीन मैत्रीपूर्ण दौड

(GMT+08:00) 2018-06-21 15:49:49

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले 21 तारिख बेइजिङ खेलकुद विश्वविद्यालयमा "नेपाल-चीन मैत्रीपूर्ण दौड2018"को उद्घाटन गर्नुभएको छ। चीन र नेपाल यी दुबै मुलुकका करीब एक सय जना धावकहरू उक्त दौडमा सहभागी भए। यो कार्यक्रम चिनियाँ राष्ट्रिय खेलकुद व्यूरो र चीनका लागि नेपाली राजदूतावासद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो।

जानकारी तथा लेखहरु