फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना पकाउने विधि सिकाइयो

(GMT+08:00) 2018-06-22 11:22:42

केही वर्ष यता इजरेल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको छ। चिनियाँ पर्यटकलाई अझै राम्रो खानपान सेवा दिनका लागि इजरेलको पर्यटन मन्त्रालयको निमन्त्रणामा चिनियाँ सेफहरूले इजरेलका धेरै शहरमा चिनियाँ खाना पकाउने विधि सिकाएका छन्।

जानकारी तथा लेखहरु