|
|
|
||
अहिले बिहानको दश बजे चान च ह प्राथमिक विद्यालयका विद्यार्थीहरूले चिनियाँ भाषाको कक्षा लिँदैछन्।
ह नान प्रान्तीय शाङ छङ जिल्लाको फु शान बस्तीको चान च ह गाउँ चीनको राष्ट्रिय स्तरको गरिब जिल्लाहरूमध्ये सबैभन्दा दूर्गम क्षेत्रमा रहेका गाउँहरू मध्येको एक हो। सडक र सानो नदीको दुई किनारमा वासिन्दाद्वारा निर्माण गरिएका नयाँ आबासहरू छन्। तर यो गाउँमा मानिसको दृष्टिकोण आकर्षित गर्ने भवन चान च ह प्राथमिक विद्यालय हो। दुई तलाको यो प्राथमिक विद्यालय देख्नपाइन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |