फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वै चौ प्रान्तको रोङ च्याङ जिल्लाका सान च्याङ गाउँ क्षेत्रका म्याउ जातिय किसानहरु बुटिक व्यवसायमा

(GMT+08:00) 2018-06-23 15:56:31

क्वै चौ प्रान्तको म्याउ र तोङ जातीय स्वायत्त राज्य रोङ च्याङ जिल्लाका सान च्याङ गाउँ क्षेत्रका दुई सय पन्ध्र वटा परिवारहरुमध्ये एक सय छब्बीस वटा परिवारले बुटिक व्यवसायमा संलग्न छन्। यो उत्पादनको वार्षिक उत्पादन मूल्य लगभग चालीस लाख चिनियाँ युआन जति पुगेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु