फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले लागू पदार्थ निषेधमा विभिन्न मुलुकसँगको सहयोगलाई सबल पार्ने

(GMT+08:00) 2018-06-26 19:05:04

चीनले लागू पदार्थ निषेधमा सधैं नै उच्च महत्व दिएर लागू पदार्थ निषेधसम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा सक्रियताका साथ समर्थन गर्दै सहभागिता जनाएको छ। चीनले विभिन्न मुलुकसँग लागू पदार्थसम्बन्धी द्वीपक्षीय सन्धिमा सही गर्नुका साथै लागू पदार्थ निषेधको कार्यमा वरिपरीका मुलुकलाई सहयोग दिएको छ। भविष्यमा चीनले पहिले झैं विभिन्न मुलुकसँगको सहयोगलाई सबल पारेर "लागू पदार्थमुक्त विश्व" को साझा रूपमा निर्माण गर्ने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले जानकारी दिनुभएको छ।

आज जुन महिना २६ तारिख अन्तर्राष्ट्रिय लागू पदार्थ निषेध दिवस हो। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु