फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा दुइटा नयाँ प्राविधिक परीक्षण उपग्रह प्रक्षेपण

(GMT+08:00) 2018-06-27 19:10:51

आज जुन २७ तारिख बिहान साढे एघार बजेतिर चीनले सी छ्याङ्गस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट छाङ्ग चङ्ग क्यारियर रेकटद्वारा सफलताका साथ दुइवटा नयाँ प्राविधिक परीक्षण उपग्रह प्रक्षेपण गरेको छ। प्रक्षेपित उपग्रह निर्धारित लिगमा पनि प्रवेश गरिसकेको छ।

प्राप्त जानकारीअनुसार, यी दुइटा उपग्रह अन्तर-उपग्रह लिंक र पृथ्वीको अवलोकनसम्बन्धी नयाँ प्राविधिक परिक्षणमा प्रयोग गरिनेछन्।

जानकारी तथा लेखहरु