फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तथ्याङ्कबाट स्वेत-पत्रको विश्लेषण- विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनले के कस्तो योगदान पुर्‍यायो?

(GMT+08:00) 2018-06-28 18:46:35

चीनको राज्य परिषदको प्रेस कार्यालयले जुन २८ तारिख "चीन र विश्व व्यापार संगठन"नामक स्वेत-पत्र सार्वजनिक गरेको छ। सो स्वेत-पत्रमा विश्व व्यापार संगठनमा चीनको भूमिका तथा विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनले पुर्‍याएको योगदानबारे चौतर्फी रुपमा जानकारी दिइएको छ। यहाँ तथ्याङ्कमार्फत विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनले विश्वका लागि पुर्‍याएको महत्वपूर्ण योगदानबारे विश्लेषण गरिएको छ।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु