फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस बंगलादेशको भ्रमणमा

(GMT+08:00) 2018-07-01 14:59:09

संयुक्त राष्ट्र संघका महासचिव अन्टोनिओ गुटेरेसले जुन महिना तीस तारिखदेखि बंगलादेशको तीन दिने भ्रमण थाल्नुभएको छ। सो अवसरमा उहाँले बंगलादेशका प्रधानमन्त्री, अर्थमन्त्री र विदेशमन्त्रीलगायत पदाधिकारीसाग भेट-वार्ता गर्नुहुनेछ। राजधानीको भ्रमणपछि उहाँले कोक्स बजारस्थित रोहिङ्ग्या क्याम्पको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

सन् २००८ राष्ट्र संघीय शरणार्थी निकायका उच्चायुक्त भएको बेलामा गुटेरेसले रोहिङ्ग्या क्याम्पको भ्रमण गर्नुभएको थियो। राष्ट्र संघको महासचिव बनेपछि उहाँको यो पहिलो बंगलादेशको भ्रमण हो।

जानकारी तथा लेखहरु