फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा अफ्रिकी संघको ३१औं शिखर सम्मेलनलाई शुभकामना सन्देश

(GMT+08:00) 2018-07-01 19:44:46
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले १ तारिख मरिटानियामा आयोजित अफ्रिकी संघको ३१औं शिखर सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

अफ्रिकी संघ अफ्रिकी एकता र आत्म-निर्भरताको झण्डा भएको सीले सन्देशमा व्यक्त गर्नुभएको छ। अफ्रिकी संघको नेतृत्वमा अफ्रिकी मुलुकहरुले नयाँ तथा अझ बढी उपलब्धि हासिल गर्ने शुभकामना पनि उहाँले दिनुभएको छ।

जानकारी तथा लेखहरु