फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वै चौ प्रान्तको फान चिन पहाड विश्व सम्पदा सूचीमा

(GMT+08:00) 2018-07-02 19:35:30
चिनियाँ समाचार समितिका अनुसार जुलाईको २ तारिख बहराइनको मनामामा आयोजित ४२ औँ विश्व सम्पदा अधिवेशनमा संयुक्त राष्ट्र संघको युनेस्को अन्तर्गत विश्व सिम्पदा समितिबाट चीनको क्वै चौ प्रान्तको फान चिन पहाडलाई विश्व सम्पदा सूचीमा राखिएको छ। फान चिन पहाड चीनमा रहेका विश्व सम्पदाहरूमा ५३ औँको रहेको र साथै चीनको १३ औँ विश्व कृषी सम्पदा रहेको कुरा पनि जनाइएको छ।
जानकारी तथा लेखहरु