फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्पले चीनमा व्यवसाय गरिरहेका अमेरिकी व्यवसायहरुबाट कर उठाउने

(GMT+08:00) 2018-07-02 19:36:11
महत्वपूर्ण कुरा तीन पटक भन्नुपर्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जुलाई ६ तारिखदेखि चीनका लागि अमेरिकी व्यवसायहरुमाथि कर उठाउने छन्।

किन यसरी भनिन्छ? किनभने अमेरिकाले यही जुलाई ६ तारिखदेखि ३४ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानहरुमाथि भन्सार कर उठाउने छ। यी ३४ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानहरुमध्ये अत्यधिक भाग अमेरिकी पूँजीद्वारा संचालित व्यवसायहरुद्वारा उत्पादित बस्तुहरु हुन्।

सम्माननीय राष्ट्रपति ट्रम्पजी, तपाईंले राम्रोसँग हिसाब गर्नुभएको छ कि? अमेरिकी व्यवसायीहरु,Are you ready?Are you OK?

जानकारी तथा लेखहरु