फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेषज्ञद्वारा सुधार र खुलापनपछिको चालीस वर्षयता भएको आर्थिक व्यवस्था सुधारको प्रशंसा

(GMT+08:00) 2018-07-04 16:50:53
यस वर्ष चीनको सुधार र खुलापन लागु भएको चालीसौं वर्ष हो। चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान मातहतको राष्ट्रिय उच्च तहको थिङ्कट्याङ्कको तत्त्वावधानमा आयोजित "सुधार र खुलापनसँग हिँड्ने" शीर्षकका श्रृंखलाबद्ध मञ्च हाल पैचिङमा शुरु भएको छ।

पहिलो मञ्च अर्थात् सुधार र खुलापन लागु भएको चालीस वर्षयता आर्थिक व्यवस्थाको सुधार धारणा र वास्तविकता शीर्षकको मञ्चमा सहभागी विशेषज्ञ र विद्वानहरूले चीनको सुधार र खुलापन प्रक्रियामा आर्थिक व्यवस्थाको सुधार र विकासको विषयको पुन:सिंहावलोकन गर्नुका साथै आर्थिक व्यवस्था सुधारमा प्राप्त महान उपलब्धिको सकारात्मक मूल्याङ्कन गरी नयाँ परिस्थितिमा देखिएका नयाँ समस्याको समाधानका लागि उपाय पनि प्रस्तुत गरेका छन्।

जानकारी तथा लेखहरु