फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चिनियाँ सामानमाथि थप कर लगाएमा चीनले जवाफी कारवाही गर्ने

(GMT+08:00) 2018-07-05 15:44:48
चीनको राज्य परिषदको भन्सार कर समितिको सन् २०१८ को पाँच नम्बरको विज्ञप्ति अनुसार, अमेरिकाले चिनियाँ मालसामानहरुमाथि थप भन्सार कर उठाउने वित्तिकै चीनले त्यसको प्रतिकार गर्न अमेरिकामा उत्पादित मालसामानहरुमाथि थप भन्सार कर उठाउनेछ। अमेरिकाको "सन् १९७४ को व्यापार ऐन"को ३०१ औँ बुँदाबारे अमेरिकाले चीनलाई थप भन्सार कर उठाउने विषयमा चीनले कहिल्यै प्रतिकार कदम चाल्नेबारे केही सञ्चार माध्यमले सोधेको प्रश्नको जवाफ दिँदै अखिल चीन भन्सार कार्यालयका सम्बन्धित जिम्मेवार व्यक्तिले उक्त उत्तर दिएका हुन्।
जानकारी तथा लेखहरु