फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापारिक युद्ध चलाउने मुख्य तीनजना पात्रहरु

(GMT+08:00) 2018-07-06 18:25:56
आज जुलाई छ तारिख अमेरिकाले अमेरिकातर्फ निर्यात गरिने चौंतीस अर्ब अमेरिकी डलर मूल्यका चिनियाँ माल-सामानमाथि कर थप्ने निर्णय औपचारिक रुपमा लागू गर्दैछ। गम्भीरताका साथ त्यसको सामना गर्न चीन तत्पर रहेको छ। त्यति बेला चीनले अवश्य नै विभिन्न खालका कदम चालेर प्रतिकार गर्दछ। चीन-अमेरिका व्यापारिक युद्ध तुरुन्तै सुरु हुन लागेको छ।

व्यापारिक युद्ध भएमा दुवै पक्षका लागि अवश्य नै नोक्सानी हुनेछ। त्यस कारण चीन व्यापारिक युद्ध चलाउन चाहँदैन। किनकि चीनलाई के थाहा छ भने व्यापारिक युद्धमा कसैको पनि जित हुँदैन। चीन र अमेरिका दुवै पक्ष बीच व्यापारिक युद्ध शुरु भएमा दुवै देश अझ विशेषगरी सारा विश्वका सर्वसाधारणले नोक्सानी भोग्नुपर्छ। तर अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका दुईजना सल्लाहकार रोबर्ट लाइटथिजर तथा पिटर नाभारो यी तीनजना व्यक्ति नै व्यापारिक युद्ध चलाउने मुख्य कर्ता हुन्।

जानकारी तथा लेखहरु