फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले व्यापार युद्धमार्फत चीनमाथि आक्रमण गर्ने योजना विफल हुने भारतीय पत्रकारको भनाइ

(GMT+08:00) 2018-07-07 18:27:38
अमेरिकाले हिजो जुलाई ६ तारिख चिनियाँ मालसामानहरुमाथि चौँतीस अर्ब अमेरिकी डलर बराबरको थप २५ प्रतिशतको भन्सार कर लगाउन सुरु गरेको छ। त्यसको जवाफमा चीनले पनि समान परिमाणको अमेरिकी उत्पादन बस्तुहरुमाथि थप २५ प्रतिशतको भन्सार कर लगाएको छ। यसबारे भारतको एनडिटिभिको अन्तर्राष्ट्रिय मामिला विभागकी मुख्य सम्पादक काद्मबिनी शर्माले अमेरिकाले व्यापार युद्धमार्फत चीनमाथि आक्रमण गर्ने योजना विफल हुने कुरा बताउनु भएको छ।
जानकारी तथा लेखहरु