फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी व्यापारिक आधिपत्यबाट विश्व अर्थतन्त्रलाई डामाडोल बनाएको भन्दै अन्तर्राष्ट्रिय समाजको चिन्ता

(GMT+08:00) 2018-07-07 18:30:47
अमेरिकाले जुलाई छ तारिखदेखि अमेरिकातर्फ निर्यात गरिने चौंतीस अर्ब अमेरिकी डलर मूल्यका चिनियाँ माल-सामानमाथि थप पच्चीस प्रतिशतको कर लगाउन थालेको छ। अमेरिकाको त्यस्तो व्यापारिक आधिपत्य कारवाहीप्रति अन्तर्राष्ट्रिय समाजले कडा असन्तुष्टि व्यक्त गर्नुका साथै अमेरिकाको त्यस कारवाहीबाट सारा विश्वको उत्पादित व्यवसाय लाइन र व्यापारिक प्रवाहमा हस्तक्षेप गरिएकाले सारा विश्वको अर्थतन्त्रलाई नकारात्मक असर पार्ने चिन्ता पनि व्यक्त गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

बेलायती केन्द्रीय बैंकका गभर्नर मार्क कार्नीका अनुसार, एउटा सम्पूर्ण व्यापारिक युद्धबाट सम्भवत: स्पष्टसँग सारा विश्वको आर्थिक बृद्धिलाई नराम्रो प्रभाव पार्ने चेतावनी दिनुभएको छ।

जानकारी तथा लेखहरु