फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले विदेशी लगानीकर्ता चीनको ए-शेयर बजारमा कारोबार गर्ने वातावरणलाई अझै खुकुलो पार्ने

(GMT+08:00) 2018-07-08 19:02:11
चिनियाँ स्टोक अनुगमन समितिको वेभसाइटमा सार्वजनिक समाचार अनुसार,चीनले विदेशी लगानीकर्ता चीनको ए-शेयर बजारमा कारोबार गर्ने वातावरणलाई खुकुलो पार्ने छ। सम्बन्धित नियमको संशोधित मसौदा प्रस्ताव अवदेखि समाजका लागि राय-सुझाव संकलन गरिनेछ।

चिनियाँ स्टोक अनुगमन समितिको वेभसाइटका अनुसार,यस्तो कदम चीनको पूँजी बजार विदेशका लागि अझ खुला तथा अन्तर्राष्ट्रिय स्तरलाई उकास्नका लागि अर्थपूर्ण रहेको छ।

जानकारी तथा लेखहरु