फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइल्याण्डको पर्यटकीय जहाज दुर्घटनामा 41 चिनियाँ पर्यटकको मृत्यु

(GMT+08:00) 2018-07-09 18:52:09

थाइल्याण्डका लागि चिनियाँ राजदूतले जनाएअनुसार, आठ तारिख बिहान नौ बजेतिर थाइल्याण्डको पर्यटकीय जहाज दुर्घटनामा 41 चिनियाँ पर्यटकको मृत्यु भएको छ। हालसम्ममा लगभग 42 जनाको मृत्यु हुनुका साथै चौध जना बेपत्ता रहेको जनाइएको छ।

आठ तारिख बिहान चीनका दुई वटा उद्धार टोली उद्धार कार्यमा सहभागी भएका छन्। चिनियाँ उद्धारकर्ताहरुले थाइल्याण्डका जहाजबाट दुर्घटनाग्रस्त समुद्री क्षेत्रमा उद्धार कार्य गरिरहेका छन्।

जानकारी तथा लेखहरु