फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च च्याङको महिला गस्ती टोली

(GMT+08:00) 2018-07-11 09:23:55

च च्याङ प्रान्तको नान हु दृश्य क्षेत्रमा एउटा महिला गस्ती टोली छ। यो महिला गस्ती टोलीका केही सदस्य भर्खरै विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएका विद्यार्थीहरू हुन् भने केही बच्चाकी आमा पनि छन्। प्रति दिन यो महिला गस्ती टोलीका सदस्यहरूले बिहान र दिउँसो गरी दुई पटक दृश्य क्षेत्रमा गस्ती गर्ने गर्दछन्।
1  2  3  4  5  
जानकारी तथा लेखहरु