फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान सुन प्रान्तको गोजी बेरी

(GMT+08:00) 2018-07-11 09:47:45

जुलाई महिनासँगै कान सु प्रान्तीय चाङ य शहरको लिन च जिल्ला गोजी बेरी टिपाइको सिजनमा प्रवेश गरेको छ। हालैका वर्षहरूयता लिन च जिल्लाले वनस्पति र फलफूल व्यवसायको विकासलाई मरुभूमिलगायतका गैर-खेतीयोग्य जमीनतर्फ सार्न निर्देशन दिएको छ। सन् २०१७ को अन्त्यसम्म समस्त जिल्लाको अंगुर, नासपाती, गोजी बेरीलगायत विशेषतायुक्त वनस्पति र फलफूलको कुल उत्पादन-मात्रा ३४ हजार ८ सय टन पुगेको छ भने उत्पादन-रकम ११ करोड ६० लाख चिनियाँ युआन पुगेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु