|
|
|
||
२८ वर्षीय को छङ यान पहिला जुडो खेलाडी थिइन्। उनले ६ वर्षको उमेरदेखि नै बास्केटबल, टेबुल टेनिस, जुडोलगायतका खेलहरू खेल्न थालेकी थिइन्। उनी खेलका सौखिन भइन्। उनको शारीरिक वजन बढ्दै गएको थियो र कसरत गरे तापनि कम भएको थिएन। जुडोबाट अवकाश लिएपछि ठूलो शरीर र वजनका कारण बाहिर घुम्नजान समस्या भएको छ। हाल २ सय किलोग्राम पुगेकी को छङ यानले वजन घटाउने उपचार लिएकी छन्। उनकाअनुसार, वजन घटेपछि अरू मोटा मानिसहरूलाई मानसिक सामञ्जस्यता गर्ने आशा लिएकी छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |