|
|
|
||
सन् २०१६ को अगष्टमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय स्वास्थ्य सम्मेलनमा"जनताको स्वास्थ्यलाई प्रथम विकासको रणनीतिक स्थानमा राख्नुपर्छ"भन्ने धारणा प्रस्तुत गर्नुभएको थियो। यस धारणालाई व्यवहारमा उतार्नका लागि चीनभरिका विभिन्न स्तरीय सरकार र सम्बन्धी विभाग तथा संगठनले लगातार प्रयास गर्दै आएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |