फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारबाट चीनलाई एकजोडी एक सिंगे गैंडा उपहार

(GMT+08:00) 2018-07-12 18:51:47

हस्तान्तरण कार्यक्रममा मन्तव्य प्रकट गर्दै नेपालका लागि चिनियाँ राजदूत यु होँङले नेपाल सरकारलाइ धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयोः "उपहारस्वरूप प्रदान गरिएका यी जोडी गैंडा नेपाल र चीनबीच आदानप्रदानका पुल मात्रै हैनन् बरू पुस्तौंदेखि नेपाल चीन सम्बन्धका प्रतीक पनि हुन्।"

1  2  3  4  
जानकारी तथा लेखहरु