फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको पहिलो छ महिनामा चिनियाँ केन्द्रिय व्यवसायहरुको आय र लाभ द्रूत गतिले वृद्धि

(GMT+08:00) 2018-07-12 19:10:34

चिनियाँ राष्ट्रिय राज्य परिषद अन्तर्गत राष्ट्रिय पूँजी अनुगमन तथा व्यवस्थापन समितिका प्रवक्ता फङ ह्वा काङले आज पैचिङमा यस वर्षको पहिलो छ महिनाभित्र चिनियाँ केन्द्रिय व्यवसायहरुको आय 137 खर्ब चिनियाँ युआन पुगेको जानकारी दिनुभएको छ। यो गत वर्षको सोहि अवधिको तुलनामा 10.1 प्रतिशतले वृद्धि भएको अवस्था हो। आठ खर्ब सतासी अर्ब उनासी करोड चिनियाँ युआन लाभ भएको छ भने गत वर्षको सोही अवधिको तुलनामा 23 प्रतिशतले वृद्धि भएको छ।

प्रवक्ता फङले यस वर्षको पहिलो छ महिनामा चिनियाँ केन्द्रिय व्यवसायहरुको समग्र संचालनको गुणस्तर र लाभ निरन्तर वृद्धि भइरहेको पनि जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु