फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका व्यापार युद्धबाट भटमासको आपूर्ति व्यवस्थामा असर

(GMT+08:00) 2018-07-12 19:11:21

अमेरिका विश्वमै भटमास निर्यात गरिने दोस्रो ठूलो मुलुक हो भने चीन विश्वको ठूलो भटमास आयात गरिएको पहिलो ठूलो मुलुक हो। अमेरिकाद्बारा थालेको विश्व आर्थिक इतिहासको सबैभन्दा ठूलो व्यापार युद्धबाट विश्वको ठूलो भटमासको व्यापार ढाँचामा महत्वपूर्ण प्रभाव ल्याइने छ।

चिनियाँ राष्ट्रिय खाद्य र तेल सूचना केन्द्रका उच्च अर्थशास्त्री वाङ ल्याउ वैले 25 प्रतिशतले भन्सार कर थप गरिएपछि चीनले अमेरिकी ठूलो भटमासको आयातको मूल्य बढाउनेछ, चिनियाँ व्यवसायहरुले अमेरिकाबाट धेरै ठूलो भटमासलाई आयात घटाउनेछन्। उहाँले चीनले ब्राजिल, अर्जेन्टिना आदि दक्षिण अमेरिकी देशबाट ठूलो भटमास आयात गर्ने जानकारी दिनुभयो।

उहाँले अमेरिकी ठूलो भटमास निर्यात गरिने सबैभन्दा ठूलो मुलुक चीन हो भन्दै हालै अमेरिका भित्र ठूलो भटमासको निर्यातको भविष्यप्रति चिन्ता व्यक्त गरिएको बताउनुभयो। सो बाट अमेरिकी ठूलो भटमासको मूल्य निरन्तर घट्दै गएको छ।

जानकारी तथा लेखहरु