फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नो कुरा राम्रोसँग गरेर चीनले व्यापार युद्ध पराजित गर्ने

(GMT+08:00) 2018-07-12 19:11:51

अमेरिकी ह्वाइट हाउसले चीनमाथि व्यापार युद्ध गर्न थालेपछि अमेरिकी संघीय रिजर्वका पूर्व-अध्यक्ष आलान ग्रीनस्पान, नोवेल अर्थशास्त्र पुरस्कार विजेता पौल क्रुगमानलगायत वरिष्ठ व्यक्तिले बेग्ला बेग्लै गरी ट्रम्पको नीतिबाट अमेरिकी नागरिकमाथि बेफाइदा पुर्‍याइएको र अमेरिकी अर्थतन्त्रमा ठूलो हानी पारिएको आरोप लगाएका छन्। तर ह्वाइट हाउसले त्यसमा ध्यान दिँदैन साथै चीनमाथि अर्को दुई खर्ब अमेरिकी डलरको सामानमाथि थप दश प्रतिशत कर थपेर एकै चोटि पराजित गर्न खोजेको छ। युद्ध अवस्था चर्कँदा अमेरिकी सिनेटले मतदान गरी कर थप्न सिनेटको स्वीकृत पाउनुपर्ने निर्णय गरेको छ। त्यसबाट ट्रम्पको कर नीतिबाट अमेरिकी सिनेटलाई निकै निराश पारेको छ।

चीनले एकातिर आवश्यक प्रतिक्रियामा लगाम लगाएको छ र अर्कोतिर बजार खुला गर्ने नीतिको निरन्तर रुपमा अघि बढाइरहेको छ। व्यापार युद्ध चल्दा अमेरिकामा विरोध चर्कँदैआएको छ अनि चीनले निश्चित कार्यक्रमको संचालन गरिरहेको छ। किनभने अमेरिकाले जुनसुकै प्रावधान गर्छ, आफ्नो कुरा राम्रोसँग गर्नु नै यस व्यापार युद्धलाई पराजित गर्ने सबभन्दा बलियो हतियार हो भन्ने चीनको विश्वास रहेको छ।

जानकारी तथा लेखहरु