फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुक नेताको दशौँ वार्तामा सी चिन फिङले भाग लिने चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा जानकारी

(GMT+08:00) 2018-07-12 19:17:27

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले संयुक्त अरब इमिरेट्सका राष्ट्रपति खालिफा, गणतन्त्र सेनेगलका राष्ट्रपति मेकी साल, गणतन्त्र रुवान्डाका राष्ट्रपति कागामे, दक्षिण अफ्रिकाका राष्ट्रपति मातामेला सिरिल रामाफोसाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आगामी जुलाइ उन्नाइस तारिखदेखि चौब्बीस तारिखसम्म उक्त चार मुलुकको राजकीय भ्रमण गर्नुहुने जानकारी दिनुभयो।

साथै जुलाइ पचीस तारिखदेखि सत्ताइस तारिखसम्म दक्षिण अफ्रिकाको जोहानेस्वर्गमा आयोजना हुने ब्रिक्स मुलुक नेताबीचको दशौँ वार्तामा पनि राष्ट्राध्यक्ष सीले सहभागिता जनाउनुहुने प्रवक्ता लुले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु