फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको पहिलो छ महिनामा चीनको सामान व्यापार आयात र निर्यातको कूल रकम 141खर्ब बीस अर्ब चिनियाँ युआन

(GMT+08:00) 2018-07-13 18:45:57

चीनको अखिल भन्सार कार्यालयका प्रवक्ता ह्वाङ् सुङ फिङले आज आयोजित पत्रकार सम्मेलनमा यस वर्षको पहिलो छ महिनामा चीनको सामान व्यापार आयात र निर्यातको कूल रकम 141 खर्ब बीस अर्ब चिनियाँ युआन पुगेको बताउनुभएको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा 7.9 प्रतिशतले बढी हो। तीमध्ये निर्यातको कूल रकम पचहत्तर ख‍र्ब दश अर्ब चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा 4.9 प्रतिशतले बढी हो। आयातको कूल रकम छैसट्ठी ख‍र्ब दश अर्ब चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा 11.5 प्रतिशतले बढेको हो। व्यापार नाफा नौ खर्ब एक अर्ब बत्तीस करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा 26.7 प्रतिशतले घटेको छ।

प्रवक्ता ह्वाङ्ले यस वर्षको पहिलो छ महिनामा चीनको विदेशी व्यापार आयात र निर्यातको विकास स्थिर रुपमा बढेको छ। संरचनाको अझ अनुकूलता तथा गुणस्तर र लाभ अझ बढेको जानकारी पनि उहाँले दिनुभयो।

जानकारी तथा लेखहरु