फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा १२८ को मृत्यु

(GMT+08:00) 2018-07-14 15:23:05

पाकिस्तानको दक्षिण-पश्चिमी भागमा पर्ने बलोचिस्तान राज्य सरकारले हिजो तेह्र तारिख राती खबर सार्वजनिक गर्दै यस राज्यको मास्तुङ क्षेत्रमा एक राजनीतिक सभाको संयोजन स्थलमा आत्मघाती आक्रमण गराइएको छ। जसबाट 128 जनाको मृत्यु हुनुका साथै 100भन्दा बढी घाइते भएका छन्।

यस आक्रमणको घटनापछि चरमपन्थी संगठन "इस्लामिक स्टेटले वेभसाइटमार्फत् उक्त आक्रमणको जिम्मेवारी लिने घोषणा गरेको छ।

सोही दिन पाकिस्तानको उत्तर-पश्चिमी भागको खाइबर पाखथुङ्ख्वा राज्यमा पनि एक राजनीतिक पार्टीका नेता लक्षित बम बिस्फोटन गराइएको थियो। जसबाट कम्तीमा 4 जनाको मृत्यु हुनुका साथै 32 जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु