फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्रीद्वारा केन्द्रीय बजेट लगायत कामको बन्दोबस्त

(GMT+08:00) 2018-07-14 15:23:23

चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो तेह्र तारिख राज्य परिषदको नियमित बैठकको आयोजना गर्नुभएको छ। यस बैठकले केन्द्रीय बजेटको कार्यान्वयन र अन्य वित्तीय आय-व्ययको लेखापरीक्षणमा प्राप्त समस्याहरुको सुव्यवस्थाप र नयाँ श्रृंखलाबद्ध अन्तर्राष्ट्रिय मैत्री ई-वाणिज्य व्यापक प्रयोगात्मक क्षेत्रको स्थापना आदि कामको बन्दोबस्त गरेको छ।

यस बैठकबाट थाहा भएअनुसार सन्2017मा केन्द्रीय बजेटको कार्यान्वयन र अन्य वित्तीय आय-व्ययको लेखापरीक्षणमा देखिएको समस्याका लागि सम्बन्धित विभागले प्रथम जिम्मेवारी लिँदै सुव्यवस्थापनको योजना बनाउनुपर्छ। साथै वित्तीय व्ययको प्रगतिलाई तीब्र बनाउँदै वित्तीय व्ययको बनौटलाई सुव्यवस्थापन गर्नुपर्छ।

यसका अतिरिक्त यस बैठकले अन्तर्राष्ट्रिय ई-वाणिज्य व्यापकता अझ ठूलो परिमाणमा विकास गर्न प्रवर्द्धन गर्नुपर्छ। पैचिङ्ग लगायत 22 शहरमा केही नयाँ अन्तर्राष्ट्रिय मैत्री ई-वाणिज्य व्यापक प्रयोगात्मक क्षेत्रको स्थापना गर्न आग्रह गरेको छ। जसबाट अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्रता,सुविधा र औद्योगिक नवीनताको प्रवर्द्धन गर्नसकिने छ।

जानकारी तथा लेखहरु