फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबैभन्दा उच्च विशेषतायुक्त सम्बन्ध के हो?

(GMT+08:00) 2018-07-14 19:41:45

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेलायतको भ्रमण गर्नुभएको छ। पश्चिमा संचारमाध्यमहरूले ट्रम्पको यस पटकको भ्रमण "कूटनीतिक प्रकोप" भएको टिप्पणी गरेका छन्।

बेलायतको स्थानीय समय तेह्र तारिख बेलायतका प्रधानमन्त्रीसँग संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायतबीचको सम्बन्ध सबैभन्दा उच्च विशेषतायुक्त सम्बन्ध हो, भन्नुभयो। तर पश्चिमा संचारमाध्यमहरूले ट्रम्पको कुरा अस्वीकार गरेका छन्। ती संचार माध्यमहरूले ट्रम्पको नेतृत्वमा रहेको अमेरिका कष्टप्रद, अभिमानी र पृथक अमेरिकाको रूपमा चित्रित गरेका छन्।

जानकारी तथा लेखहरु