फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा भएको आत्मघाती आक्रमणप्रति चीनको कडा निन्दा

(GMT+08:00) 2018-07-14 19:55:18

हिजो तेह्र तारिख पाकिस्तानको दक्षिण-पश्चिमी भागमा पर्ने बलोचिस्तान राज्यको मास्तुङ क्षेत्रमा एक आत्मघाती आक्रमण गराइएको छ। जसबाट 128 जनाको मृत्यु हुनुका साथै 100भन्दा बढी घाइते भएका छन्। यसप्रति चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यीङ्गले चीनले उक्त घटनाको कडा निन्दा गरेको बताउनुभएको छ। उहाँका अनुसार चीनले यस घटनामा परेका मृतकप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्दछ। साथै चीनले कुनै किसिमको आतंकवादको विरोध गर्दै पाकिस्तान सरकार र जनताद्वारा आतंकवादको प्रहार र राष्ट्रिय स्थिरता तथा जनताको सुरक्षामा लागि गरेको द्दढ प्रयासमा समर्थन दिँदै जाने छ।

जानकारी तथा लेखहरु