फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङहाइ प्रान्तको तिब्बती जातिय क्षेत्रको पहिलो "पशुपालन विद्यालय"

(GMT+08:00) 2018-07-15 15:53:17

छिङहाइ प्रान्तको तिब्बत जातिय क्षेत्रको पहिलो "पशुपालन विद्यालय" यु शु तिब्बती जातिय स्वायत्त राज्यको छङ तो जिल्लामा शुरु भएको छ। पर्यावरणको सुरक्षा र आर्थिक विकासलाई मिलाउनका लागि यो विद्यालयमा नयाँ समयमा पशुपालन सम्बन्धि प्रतिभाशाली व्यक्तिलाई प्रशिक्षण दिइने छ।

यु शु तिब्बती जातिय स्वायत्त राज्यको प्रयोग गरिएको घाँसे मैदानको कुल क्षेत्रफल एक खर्ब तेह्र अर्ब तेत्तीस करोड तीस लाख हेक्टर पुगेको छ, सन् 2017को अन्तमा याकको कूल संख्या उन्नाईस लाख उनान्चास हजार दुइ सय पुगेको छ।

थाहाभए अनुसार, यु शु राज्य, पैचिङ विश्वविद्यालय, दक्षिण-पश्चिमी अर्थशास्त्र विश्वविद्यालय, यु शु पठार चरन क्षेत्र विकास अध्ययन केन्द्र, पहाड तथा नदी प्राकृतिक सुरक्षा केन्द्रले यो "पशुपालन विद्यालय"लाई प्राविधिक समर्थन गरेका छन्।

जानकारी तथा लेखहरु